बझाङमा ४० प्रतिशत मतदान   « Khabarhub

बझाङमा ४० प्रतिशत मतदान  


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ । 

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्मको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ । २ः३० सम्मको नतिजा अनुसार ४० प्रतिशत मतदान भएको हो ।  

प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ८४ मतदाता छन् । यहाँ ३१ हजार ५ सय उनन्चास पुरुष र ३१ हजार १ सय ९९ महिला मतदाता छन् । ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय इलामको भनाइ छ ।

बझाङको साइपल गाँउपालिकाका तीन वटा मतदानस्थल विकट ठाउँमा भएकाले त्यहाँको मत कम खस्ने आंकलन गरिएको छ । 

०७९ को निर्वाचनमा यहाँ ५३ प्रतिशत मात्र मतदान भएको थियो । यो पटक ५५ प्रतिशत कट्ने जिल्ला निर्वाचन कार्यालयको अंकलन छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  २ : ४१ बजे

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही

जुस पसललाई ५० हजार जरिवाना

गण्डकी– जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं– दक्षिणी छिमेकी भारतबाट प्रधानमन्त्री वालेन्द्र शाहलाई दिल्ली भ्रमणको निम्तो