वेस्टइण्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितको अर्धशतक « Khabarhub

वेस्टइण्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितको अर्धशतक


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्‌ ।

टी-२० फर्म्याटको सिरिजको पहिलो खेलमा रोहितले ६ चौका र २ छक्काको मद्दतमा ५१ रन जोड्दै अर्धशतक बनाएका हुन्‌ ।

यो समाचार तयार पार्दासम्म रोहित ६० रनमा नटआउट छन्‌ । उनलाई भेट्रान अलराउण्डर दीपेन्द्रसिंह ऐरीले क्रिजमा साथ दिइरहेका छन्‌ ।

टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको वेस्टइण्डिज ‘ए’ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । नेपालले हालसम्म २१.१ ओभरमा ३ विकेट गुमाउँदै ११२ रन जोडेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ३ : १६ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई