इलाममा ५८ प्रतिशत मतदान « Khabarhub

इलाममा ५८ प्रतिशत मतदान


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५८* प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले करिब ५८ प्रतिशत मत खसेको जानकारी दिए ।

आज उपनिर्वाचन अन्तर्गत मतदान भएको इलाम-२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको थियो ।

सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । 

(*५८ प्रतिशत मत खसेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सं.)

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ४ : १९ बजे

चुलिँदै प्रधानमन्त्री र अर्थमन्त्रीबीचको विवाद, ऊर्जामन्त्रीलाई समेत मुछे स्वर्णिमले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच

नारायणी अस्पताल घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले नारायणी अस्पताल वीरगञ्जका चिकित्सकमाथि कुटपिट तथा अस्पताल

देवानगञ्ज घटनामा एमालेको आरोप : सरकार गैरजिम्मेवार र दिशाहीन भयो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौं– नेपाली कृषकलाई आफ्नो खेत-बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ छ

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम