देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने « Khabarhub

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

पालिकाको सिफारिस ल्याउन आग्रह


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने भएको छ ।

महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकहरू बिरामी परे पालिकाको सिफारिस आधारमा काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने जानकारी दिएका हुन्‌ ।

बालेनले लेखेका छन्‌ः

महानगरको स्वास्थ्य विभागका अनुसार ५२ अस्पतालका ३७४ बेड विपन्नको उपचार प्रयोजन निम्ति आवद्ध गरिएको छ । निःशुल्क उपचार प्राप्त गर्न विपन्न बिरामीहरूले सम्बन्धित पालिकाबाट विपन्न/असहाय रहेको प्रमाणित हुने सिफारिस लिएर काठमाडौं आउनुपर्नेछ ।

निःशुल्क उपचार निम्ति ११८० मा या महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न बालेनले आग्रह गरेका छन्‌ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : ०० बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ