गौशाला प्रहरीका २ जना इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

गौशाला प्रहरीका २ जना इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी निरीक्षक (इन्सपेक्टर) रमेश बहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले दुवैजनाविरुद्ध १८ हजार रुपैयाँ बिगो तथा अधिकत्तम ४ महिनासम्मको कैद सजाय माग दाबी गरेको छ ।

अनुसन्धानको सिलसिलामा थुनामा रहेका अभियुक्तलाई थुनामुक्त गराइदिने भन्दै लिएको १८ हजार घुस रकमसहित अख्तियारले इन्सपेक्टरद्वय पाण्डे र स्वर्णकारलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ५ : २२ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय