मोडलिङमा एकाएक चम्केकी सृष्टि (फोटो फिचर) « Khabarhub

मोडलिङमा एकाएक चम्केकी सृष्टि (फोटो फिचर)


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाहीकी सृष्टि खड्का पछिल्लो समय मोडलिङको क्षेत्रमा खुबै चर्चित छिन् । उनी राजधानीमा बसेर मोडलिङ कर्म गरिरहेकी छिन् । खास गरी लोकगीतका भिडियोमा अभिनय गरेकी सृष्टिको व्यस्तता  बढेको छ ।

केही महिनाअघि बजारमा आएको गीत ‘लालुमै’ एकाएक हिट भएपछि उनी धेरैको रोजाइमा परिन् ।

म्युजिक भिडियोमा अभिनय गरेर राम्रो फ्यान फलोइङ कमाएकी सृष्टि पछिल्लो समयकी डिमान्डेड मोडल हुन् । सामाजिक सञ्जालमा पनि उनी उत्तिकै सक्रिय रहने गर्छिन् ।

चलचित्रमा आउन खासै चासो नदेखाएकी सृष्टि टिकटक तथा अन्य सामाजिक सञ्जालमा भने भिडियो समेत अपलोड गर्न भ्याएकी हुन्छिन् । सामाजिक सञ्जालमा सृष्टिले शेयर गरेका केही सुन्दर तस्वीर हेरौँ:

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ५ : ३६ बजे

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात