भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु | Khabarhub Khabarhub

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान आमचाेक गाउँपालिका-८ हैखराङमा बालंखाबाट मैयुङटार हिँडेको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा एकजनाकाे घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३५ वर्षीया शान्तिकला राईकव घटनास्थान मै मृत्यु भएको हो ।

अहिले उनको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमका लागि राखिएको छ ।

२ जना घाइते भएका बताइए पनि उनीहरूको विवरण खुलिनसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि धरान लैजान जेटबोट चल्ने स्थान चुहारपुलसम्म लगिँदैछ ।

दुर्घटनामा परेको गाडीमा चालकसहित ९ जना रहेकाे खुलेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : १५ बजे

नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने

काठमाडौं– विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली

बीमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

काठमाडौं– नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष