सुहाङ ५ हजार ६६२ मतले अगाडि « Khabarhub

सुहाङ ५ हजार ६६२ मतले अगाडि


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । ३९ हजार ४२५ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ६६२ मतको फराकिलो अग्रता बनाएका छन् ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अहिले १६ हजार २१९ मत ल्याएका छन् । त्यहाँ नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ५५७ मत ल्याएका छन् ।

पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिमले अहिलेसम्म ८,८२५ मत पाएका छन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २ हजार ६४५ मत ल्याएर चौथो स्थानमा पछ्याइरहेका छन् ।

ताजा अपडेट
सुहाङ नेम्वाङ (सूर्य)-  १६२१९
डम्बर खड्का (रुख)- १०५५७
डकेन्द्रसिंह थेगिम (मुढा)-  ८८२५
मिलन लिम्बू (घण्टी) – २६४५

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ५ : ३९ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा