गंगालाल अस्पतालको निमित्त निर्देशकमा डा लिम्बू | Khabarhub Khabarhub

गंगालाल अस्पतालको निमित्त निर्देशकमा डा लिम्बू


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा युवराज लिम्बूले पाएका छन् ।

निर्देशक डा ज्योतीन्द्र शर्माको कार्यकाल सकिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा लिम्बूलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

डा शर्माको ४ वर्षको कार्यकाल आइतबार सकिए पछि स्वास्थ्य मन्त्री यादवले लिम्बूलाई अस्पतालको निमित्त प्रमूखको जिम्मेवारी दिएका हुन् ।

मुटुरोग विशेषज्ञ डा लिम्बू २०५९ सालदेखि गंगालाल अस्पतालमा कार्यरत छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ११ : ३४ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै