जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने | Khabarhub Khabarhub

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौं आइपुग्ने जानकारी दिएको छ ।

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्रले जानकारी दिएको छ । उनले सोही दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोही दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : २८ बजे

क्यान्सरको औषधिमा घुस खाने अमृता कोइरालालाई डेढ वर्ष जेल

काठमाडौं – भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी

भारतको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

मकवानपुर- भारत सरकारको ३ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको

आजका समाचार : एमालेले देशव्यापी आन्दोलन गर्ने, ऊर्जामन्त्रीलाई बरखास्त गर्न माग र भारतमा २२ माओवादी विद्रोही मारिए

राजावादी सक्रिय भएपछि एमालेले घोषणा गर्‍यो देशव्यापी आन्दोलननेकपा (एमाले)ले मुलुकमा

चीनमा चार क्यानाडाली नागरिकलाई दिइयो मृत्युदण्ड

बेइजिङ- चीनले यसै वर्षको सुरुवातमा मादक पदार्थसँग सम्बन्धित आरोपमा चारजना

‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्यका