रोजर्स कपको उपाधि राफायल नाडाललाई « Khabarhub

रोजर्स कपको उपाधि राफायल नाडाललाई


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोजर्स कप टेनिसको उपाधि स्पेनका राफायल नाडालले जितेका छन् । आइतबार राति क्यानडाको मोन्टरियलमा भएको फाइनलमा रुसका डानिल मेड्भेदेबलाई पराजित गर्दै स्पेनका नाडालले उपाधि जितेका हुन् ।

विश्व नम्बर एक नाडालले १ घण्टा १० मिनेटसम्म चलेको खेलमा मेड्भेदेबलाई ६–३ र ६–० को सेटमा पराजित गरे । योसँगै नाडालले पाँचौं पटक रोजर्स कपको उपाधि हात पारेका छन् भने यो उनको ३५ औं मास्टर्स उपाधि पनि हो ।

जीतपछि दिएको प्रतिक्रियामा नाडाले पछिल्लो साताको सबैभन्दा राम्रो प्रतिस्पर्धा भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

महिलातर्फको उपाधि क्यानडाकी बियान्का आन्द्रेसकुले जितिन् । फाइनलमा सेरेना विलियम्सले चोट बोक्दै रिटायर्ड भएपछि आन्द्रेसकुले उपाधि जितेकी हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १२ : ०२ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग