अनमोल ‘एन्टी हिरो’ खेल्ने, भिलेन बन्दैछन् भुवन « Khabarhub

अनमोल ‘एन्टी हिरो’ खेल्ने, भिलेन बन्दैछन् भुवन


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसीले चलचित्र ‘एन्टी हिरो’ मा अभिनय गर्ने भएका छन् । केही समय विश्राम लिएका केसीले अब यो फिल्ममा अभिनय गर्ने भएका छन् ।

आफ्नै होम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अभिनेता भुवन केसीको पनि अभिनय रहनेछ । स्रोतका अनुसार भुवन यो फिल्ममा खलनायकको भूमिकामा देखिनेछन् । अनमोल हिरो र भुवन भिलेन हुने फिल्मको चर्चा यसअघि पनि थियो ।

फिल्ममा अन्य कलाकार को हुने भन्नेमा अझै फाइनल भएको छैन । फिल्मका निर्माता समेत रहेका भुवन केसीका अनुसार अन्य कलाकारको छिट्टै फाइनल गरिनेछ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  २ : ५२ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै