एस्टन भिल्लामाथि ब्राइटनको जित | Khabarhub Khabarhub

एस्टन भिल्लामाथि ब्राइटनको जित


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको छ । गएराति भएको खेलमा ब्राइटनले एस्टन भिल्लालाई १–० गोलले हराएको हो ।

ब्राइटनका लागि जोआओ पेड्रोले एक गोल गरेका थिए । उनले खेलको ८७औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै ३५ खेलबाट ४७ अंक जोडेको ब्राइटन ११ औँ स्थानमा उक्लिएको छ । पराजित भएको एस्टन भिल्ला ३६ खेलबाट ६७ अंकसहित चौथो स्थानमा छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ०५ बजे

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

काठमाडौं– आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस मनाइँदै

बलिउडको चर्चित प्रेमकथा : अमिताभ बच्चन र रेखा

काठमाडौं – बलिउडको इतिहासमा असंख्य हल्ला र गोप्य प्रेमकथा सुनिन्छन्।

शिक्षासहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ ।

यी भूभागमा हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हालमनसुनको