सन्दीपको चुनौती : ‘मैले बलात्कार गरेको पुष्टि भए फाँसीमा चढाइयोस्’ « Khabarhub

सन्दीपको चुनौती : ‘मैले बलात्कार गरेको पुष्टि भए फाँसीमा चढाइयोस्’


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यौन प्रकरणमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफूले बलात्कार नगरेको दाबी गर्दै पुष्टि भए फाँसी सजाय माग गरेका छन्‌ । यद्यपी; नेपालको कानूनले नै फाँसीको सजाय बर्जित गरेको छ ।

विद्युतीय सामाजिक सञ्‍जाल फेसबुकमा मंगलबार साँझ लामो स्टाटस लेख्दै लामिछानेले आफू र पीडित भनिएकी ‘गौशाला-२६’ बीच जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको प्रमाणित गर्न पनि चुनौती दिएका छन्‌ ।

‘धेरै समय मौनतामा बसिरहें, आफूलाई अन्धकारमा राखिरहेँ, अनि प्रतीक्षामा पलपल बाँचिरहेँ,’ लामिछानेले लेखेका छन्‌, ‘ मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें।’

कानूनी व्यवसायीले आफूलाई नगरेको अपराधको दोषी बनाइएको बताएका, तर न्याय माग्दा माग्दा सिथिल भइसकेको पनि स्टाटसमा लेखेका छन्‌ ।

सन्दीपको स्टाटस :

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ५ : ४८ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट