लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान « Khabarhub

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई आज सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेमा डम्बरकुमारी तिमिल्सिना, निर्मला बराल, राधादेवी शर्मा चालिसे, जमुना खत्री, सुष्मा रञ्जित, उर्मिला भण्डारी, रेखा अर्याल, गङ्गा खड्का, लिलामाया ढकाल, शान्ता अर्याल, केशव कडेल, सिर्जना शर्मा रेनुका आचार्य छन् ।

सामाजिक सेवामा उल्लेखनीय योगदान पु-याएवापत अग्रज महिलाहरुलाई सम्मान गरिएको कुञ्जका सम्पादक टङ्क पन्तले जानकारी दिए । उक्त कार्यक्रममा आमाका विषयमा तयार पारिएको नाटकसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ९ : ५० बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष