वसन्तमय तिलोत्तमा (फोटो फिचर) « Khabarhub

वसन्तमय तिलोत्तमा (फोटो फिचर)


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो। यो देशकै उत्कृष्ट नगरपालिकामा छनोट भएको छ। तिलोत्तमा नगरपालिकाको भू-भागमा पर्ने बुटवल-भैरहवा छ लेन सडक नेपालकै नमुना सडकका रूपमा परिचित छ।

हरियाली प्रवर्द्धनका कार्यक्रमले छ लेन सडकको थप आकर्षण बढेको छ । सडकको दायाँबायाँ एकनासका मझौला रुखको हरियालीबिच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्यले छोपिएको छ।

बुटवलको योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसँगै सडकको दायाँ र बायाँ दुबैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका विरुवाको हरियाली छाएको छ भने मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्य फुलेको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका विरुवा लगाइएको छ।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : २४ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच