धनकुटाको पाख्रीबासमा सवारी दुर्घटना « Khabarhub

धनकुटाको पाख्रीबासमा सवारी दुर्घटना


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटाको पाख्रीबास-लेगुवा सडक खण्डमा दुर्घटना भएको छ ।

आज बिहान ९: ५५ बजे बिराटनगरबाट भोजपुर तर्फ जान्दै गरेको अरुण वरुण यातायातको को १ ख ४६१० नम्बरको बस र भोजपुरबाट विराटनगर तर्फ जान्दै गरेको मे १ ज २६११ नं को बोलेरो पाख्रीबास वडा नं ५ स्थित देबीथान मोडमा एकापासमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि बोलेरोलाई आंशिक क्षति पुगेकोले मर्मतका लागि पठाइएको र बोलेरोमा सवार यात्रुलाई अर्को गाडीबाट गन्तव्य स्थल तर्फ पठाइएको इलाका प्रहरी कार्यालय पाख्रीबासले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : ५४ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि