जर्मन बुन्डेसलिगा : बायर लेभरकुजेनको फराकिलो जित | Khabarhub Khabarhub

जर्मन बुन्डेसलिगा : बायर लेभरकुजेनको फराकिलो जित


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बायर लेभरकुजेनले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा बोचुमलाई ५–० गोलले हराउँदै उपाधि रक्षा गरिसकेको लेभरकुजेनले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

लेभरकुजेनका लागि प्याट्रिक सेक, भिक्टर बोनिफेस, ज्यामिन आद्ली, जोसेफ स्टानिसिक र एलेक्स ग्रिमाल्डोले एक–एक गोल गरेका थिए ।

यो जितसँगै लेभरकुजेन ३३ खेलबाट ८७ अंकका साथ शीर्षस्थानमा रहेको छ । पराजित भएको बोचुम ३३ अंकसहित १४औँ स्थानमा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ९ : ५७ बजे

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम– रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

मुगु– मुगुको छायानाथ रारा नगरपालिका– ११ कुसा टाउमा विद्युत सेवा

गोरखाको ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका– ७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट