भारतीय पक्षबाट ट्रेन्च निर्माण, नेपालका बस्ती डुबानमा पर्ने खतरा « Khabarhub

भारतीय पक्षबाट ट्रेन्च निर्माण, नेपालका बस्ती डुबानमा पर्ने खतरा


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । धनगढीसँग जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारनजिक दसगजाछेउमै भारतीय पक्षले माटोले ट्रेन्च निर्माण गरिरहेको छ ।

नेपाल पक्षलाई जानकारी नदिई भारतीय पक्षले स्काभेटर लगाएर करिब ५–६ फिट उचाइको टे«न्च बनाएको हो । यो टे«न्च निर्माणले वर्षामा पानी रोकिएर नेपाली भूभाग र बस्ती डुबानमा पर्ने चिन्ता स्थानीयको छ । सीमाछेउछाउमा कुनै पनि देशले अर्काे देशको अनुमतिबिना कुनै संरचना बनाउन नपाउने प्रावधान छ ।

चार वर्षअघि पनि यहीँ भारतीय पक्षले अहिलेको जस्तै माटोको ट्रेन्च बनाएको थियो । र विरोधपछि भत्काएको थियो । समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ०६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली