विद्यार्थीबाट घुस लिँदालिँदै शिक्षक पक्राउ « Khabarhub

विद्यार्थीबाट घुस लिँदालिँदै शिक्षक पक्राउ


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराहीको रझेनामा रहेको श्री माध्यमिक विद्यायका शिक्षक १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तिर्ण गराइदिने भन्दै विद्यार्थीबाट लिएको १० हजार रुपैयाँ घुससहित शिक्षक गणेश केसी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले केसीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

केसीलाई घुस लिइसकेको अवस्थामा घोराही उपमहानगरपालिका–१५ बाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  २ : ४७ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण