सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ) « Khabarhub

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

मंगलबार अपराह्न नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारको वार्षिक बजेटअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने चलन छ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ३ : ४० बजे

मनसुनयता सरदरभन्दा कम वर्षा

काठमाडौं– यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा

चीनबाट जनै आयात भएको तथ्यांक भेटिएन

काठमाडौं– विभिन्न सञ्चारमाध्यममा चीनबाट जनै आयात भइरहेको समाचार सार्वजनिक भए

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी