सामुदायिक विद्यालयमा करियर काउसेलिङ कार्यक्रम संचालन हुने  « Khabarhub

सामुदायिक विद्यालयमा करियर काउसेलिङ कार्यक्रम संचालन हुने 


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा करियर काउसेलिङ कार्यक्रम संचालन गर्ने भएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सामुदायिक विद्यालयमा करियर काउसेलिङ कार्यक्रम संचालन गर्ने दाबी गरे ।

उनले १० कक्षासम्म राम्रासँग चलेका विद्यालयमा ११, १२ पनि संचालन हुने बताए ।

शिक्षा मन्त्री सुमना श्रेष्ठले सामुदायिक विद्यालयमा करियर काउसेलिङ कार्यक्रम संचालन गर्न पहल गर्ने मन्त्री भएपछि नै दाबी गरेकी थिइन ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ४ : ३८ बजे

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६