प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको अवरोध कायमै | Khabarhub Khabarhub

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको अवरोध कायमै


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

बैठक सुरु हुनसाथ कांग्रेसले अवरोध सुरु गरेको छ । तर दिउसो ३ बजे भने राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको हो ।

सभामुखले आ-आफ्नो ठाउमा बस्न भने पनि कांग्रेस उठेर नाराबाजी सुरु गरेको छ । कांग्रेसले बजेट अधिवेशनको सुरुबाट नै गृहमन्त्री रवि लामिछानेमाथि माथि संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।

कांग्रेस छानबिन समिति नबनाएसम्म संसद्को अवरोध कायम गर्ने बताइरहेको छ ।

तर सत्ता साझेदार दल छानबिन समिति बनाउने पक्षमा छैनन् ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : ०७ बजे

इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन

जेरुसलेम- गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा

विवाहेत्तर यौनसम्बन्ध : अपराध कि आत्मनिर्णय ?

नेपाली समाजमा विवाह र यौनसम्बन्ध सधैं एकअर्कासँग गाँसिएका विषय मानिँदै

काभ्रेपलाञ्चोकमा ‘लापसे’ परीक्षण अभियान : २० चालक पक्राउ

 काभ्रेपलाञ्चोक– ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सवारी चालकको लागू पदार्थ सेवन

कोरोना महामारीमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्केन 

म्याग्दी– कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा

अहिलेको सरकार प्रभावकारी देखिएको छ : महासचिव पोखरेल

दोधारा चाँदनी– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले