अदालतबाट सफाइ पाएपछि सन्दीप, हेर्नुस् नौ तस्बिर | Khabarhub Khabarhub

अदालतबाट सफाइ पाएपछि सन्दीप, हेर्नुस् नौ तस्बिर


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलात्कार मुद्दामा सफाइ पाइसकेपछि क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटनमा देखिएका छन् ।

आफ्नोतर्फबाट मुद्दा लडेका केही वकिलसहित उनी उच्च अदालत परिसरमा देखिए ।

पहेँलो हुडी लगाएर अदालत परिसरमा देखिएका उनी सफाइ पाएसँगै केही खुसी देखिएका छन् ।

वकिलमाझ देखिएका उनले काँधमा राष्ट्रिय झन्डासमेत भिरेको तस्बिरमा देख्न सकिन्छ।

जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर उनी उच्चबाट सफाइ पाएसँगै क्रिकेटमा पुनरागमन गर्ने अवस्थामा आइपुगेका छन् ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ६ : १२ बजे

गिलको ‘ब्याक टु ब्याक’ शतकले इङ्गल्यान्डविरुद्ध बलियो बन्यो भारत

काठमाडौं – कप्तान शुभमन गिलले फेरि शतक प्रहार गरेपछि भारती

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

कैलाली- करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

पर्सा– पर्साको ठोरी गाउँपालिका– ३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था