स्पेसएक्सद्वारा अन्तरिक्षमा थप २० स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण « Khabarhub

स्पेसएक्सद्वारा अन्तरिक्षमा थप २० स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप २० वटा स्टारलिङ्क उपग्रह कक्षमा प्रक्षेपण गरेको छ । यसमा डाइरेक्छ–टु–सेल क्षमता भएका १३ वटा समावेश छन् ।

स्पेसएक्सका अनुसार क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट प्यासिफिक समयको बिहान ११ः३९ मा फाल्कन ९ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।

केही मिनेटपछि फाल्कन–९ को पहिलो चरणको बूस्टर फर्कियो र प्यासिफिक महासागरमा रहेको ‘अफ कोर्स आई स्टिल लभ यू’ ड्रोनशिपमा अवतरण भयो ।

स्पेसएक्सकाले पछि २० उपग्रहको तैनातीको पुष्टि गर्यो । स्पेसएक्सका अनुसार स्टारलिङ्कले पहुँच अविश्वसनीय, महँगो, वा पूर्णरूपमा अनुपलब्ध भएका स्थानहरूमा उच्च–गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रदान गर्नेछ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ९ : ४५ बजे

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व