एक्सका भिडियो कसरी डाउनलोड गर्ने ?  « Khabarhub

एक्सका भिडियो कसरी डाउनलोड गर्ने ? 


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल एपको रूपमा एक्स (पहिलेको ट्विटर) प्रयोगकर्तामाझ निकै लोकप्रिय भइरहेको छ ।

एक्समा रहेको माइक्रो ब्लगिङ साइट एक्समा विभिन्न खालका भिडियोहरू समेत हेर्न सकिने सुविधाहरू रहेकाले यसलाई धेरैले रुचाएका हुन सक्छन् । तर एक्समा उपलब्ध रहेका भिडियोहरू डाउनलोड गर्न सकिने सुविधा भने छैन ।

के तपाईँलाई थाहा छ एक्सका भिडियोहरू पनि स्मार्टफोन ट्याब्लेटमा डाउनलोड गर्न सकिन्छ । त्यसकालागि यसाे गर्नुहाेस् :

सबैभन्दा पहिले एन्ड्रोइड फोनमा प्लेस्टोरबाट डाउनलोड नामक एप डाउनलोड गर्ने । त्यसपछि फोनमा एक्स एप खोली आफूले डाउनलोड गर्न चाहेको भिडियो भएको पोस्टमा जाने, उक्त पोस्टको तलपट्टि रहेको शेयर बटनमा क्लिक गरी त्यहाँ भएका विकल्पमध्ये शेयर भियामा क्लिक गर्ने र शेयर गर्नका लागि उपलब्ध एपहरुको सूचीमध्ये ‘डाउनलोड’ मा गई भिडियो सेभ गर्न सकिन्छ ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ५ : ०५ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने