प्रतिनिधि सभामा कांग्रेस र एमाले सांसदहरूबीच धकेलाधकेल (तस्बिर) « Khabarhub

प्रतिनिधि सभामा कांग्रेस र एमाले सांसदहरूबीच धकेलाधकेल (तस्बिर)


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेको छ ।

सो अवरोधका बीच कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी समेत भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो ।

ओली र गुरुङबीच हात हालाहालको अवस्था आएपछि अरु सांसदहरूले रोकेका थिए । गुरुङ ओलीतिर अघि बढेपछि कांग्रेसका प्रमुख सचेतक महेश बर्तौलासहितले हस्तक्षेप गरेका थिए ।

ओली र गुरुङबीच भनाभनपछि सांसदहरूबीच हात हालाहालको अवस्था आएपछि सभामुख देवराज घिमिरेले संसद् बैठक नै स्थगित गरेका छन् ।

     

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ३३ बजे

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर