सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?   « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली बजारमा  सोमबार सुनकाे मूल्य बढेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार ९०० सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।  जुन हाल सम्मकै उच्च मूल्य हो ।

यस्तै, तेजाबी सुन आइतबार एक लाख ४० हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार एक सय रुपैयाँ निर्धारण गरिएको महांघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले बढेको छ । आइतबार चाँदी एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ११ : ४७ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।