ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु « Khabarhub

ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरी ट्राफिक प्रहरी महाशाखाको भ्यानले ठक्कर दिएर काठमाडौंमा एक पैदल यात्रीको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी महाशाखाको आकस्मिक निरीक्षण टोली सवार बा १ झ ७८६६ नम्बरको भ्यान ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको ।

भ्यानले मंगलबार राति ११ बजेति कोटेश्वर पुलमुनि एक पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । तर, बुधबार उपचारकै क्रममा उनको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले मृतकको पहिचान नखुलेको जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १२ : ०८ बजे

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा

पाल्पाबाट दालचिनी भारत निर्यात

तानसेन– चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

राँझा– यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण व्यवस्थापनका लागि २५ अर्ब