रक्षा बन्धनको दिन सार्वजनिक बिदा « Khabarhub

रक्षा बन्धनको दिन सार्वजनिक बिदा


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– २ नम्बर प्रदेश सरकारले रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा बिहीबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।

बिहीबार हिन्दू धर्मावलम्बीहरुको प्रमुखमध्ये एक रक्षा बन्धन तथा जनैपूर्णिमा पर्व हो ।

देशका धेरै ठाउँमा जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइने गरिन्छ ।

तराईंका क्षेत्रमा दिदिबहिनीहरुले दाजु–भाइलाई रक्षा (विशेष) प्रकारको धागो बाँधेर रक्षा बन्धन मनाइन्छ भने पहाडी क्षेत्रमा पुरोहितबाट हातमा डोरो बाँध्ने गरिन्छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १२ : ५६ बजे

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण