आन्दोलन घोषणापछि कांग्रेसले बोलायो भ्रातृसंगठनका अध्यक्षहरुलाई « Khabarhub

आन्दोलन घोषणापछि कांग्रेसले बोलायो भ्रातृसंगठनका अध्यक्षहरुलाई


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको छ ।

सो घोषणालगत्तै कांग्रेसले भ्रातृसंगठन नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका अध्यक्षहरूलाई सानेपा बोलाएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।

यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।

शुक्रबारको आन्दोलनमा उपत्यकाबाट बढी भन्दा बढी सहभागिता जनाउनेबारे काठमाडौं र भक्तपुर र ललितपुरका पार्टी जिल्ला सभापतिहरु पनि बोलाइएको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताइन् ।

काठमाडौंका सभापति सबुज कृष्ण बानियाँ काम विशेषले उपस्थित नहुने बताइएको छ भने भक्तपुर सभापति दुर्लभ थापा र ललितपुर जितेन्द्र श्रेष्ठ सहभागी हुने छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ३ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया