एनएसकेए इन्टरनेशनल कराँते च्याम्पियनसिपमा आठ सय खेलाडीको सहभागिता रहने « Khabarhub

एनएसकेए इन्टरनेशनल कराँते च्याम्पियनसिपमा आठ सय खेलाडीको सहभागिता रहने


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सोतोकान कराँते सङ्घले काठमाडौँमा बिहीबार देखि साेमबारसम्म ‘१५ औँ एनएसकेए इन्टरनेशनल कराँते च्याम्पियनसिप तथा प्रथम बागमती प्रदेश खुला कराँते च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।

खेल पर्यटनको प्रवर्द्धन र खेलाडीको स्तर वृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा आठ सयजना खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको अनुमानित बजेट ३२ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भुटानको सहभागिता निश्चित भइसकेको छ । प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ वटा कांस्य पदकको लागि खेलाडीबिच भिडन्त हुनेछ ।

बिज्ञप्तिमा हेर्नुहोस् : 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ६ : ४८ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,