रिलिजअघि नै ‘साहो’ ले यसरी कमायो ३ सय करोड « Khabarhub

रिलिजअघि नै ‘साहो’ ले यसरी कमायो ३ सय करोड


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जतिबेला देखि प्रभास र श्रद्धा कपूरको फिल्म ‘साहो’ को घोषणा भएको थियो, त्यतिबेला देखि नै यो फिल्मको चर्चा छ । ट्रेलर रिलिजपछि त फिल्मको अझ बढी चर्चा भइरहेको छ ।

फ्यानले यो फिल्मको लामो समयदेखि प्रतीक्षा गरेका छन् ।

फिल्मले रिलिजभन्दा पहिले नै ३ सय करोड भारु कमाइ गरिसकेको छ । भारतीय मिडियाका अनुसार यो कमाइ सबै भाषामा दिइएको राइटसबाट भएको हो । यसमा स्याटलाइट र वेब प्लेटफर्मको राइटस् जोडिएको छ ।

फिल्मले वेब र टिभी राइटस् विक्री गरेपछि अझै बढी कमाइ गर्ने अनुमान गरिएको छ । अड्कल त केसम्म गरिएको छ भने यो फिल्म यस वर्षको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्न सक्छ ।

फिल्ममा प्रभास र श्रद्धाका अलावा निल नितिन मुकेश, चंकी पाण्डे, ज्याकी श्राफ, मन्दिरा बेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमा घरमा ‘साहो’ ३० अगस्तदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : २१ बजे

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग