सहकारी पीडितको माग : संचालकलाई कारबाही गरी बचत फिर्ता गर    « Khabarhub

सहकारी पीडितको माग : संचालकलाई कारबाही गरी बचत फिर्ता गर   


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनका सहकारी पीडितहरूले विरोध र्‍याली निकालेका छन् ।

सहकारी पीडितहरूले सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सुनवाइ नभए पछि विरोधमा उत्रन परेको पीडितहरूले बताएका छन् ।

चितवनका विभिन्न सहकारी पीडितहरूले सरकारका विभिन्न निकायमा बचत फिर्ताको लागि पहल गरिन अनुरोध गर्दा समेत सहकारी संचालकहरुलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडी बढेन नसकेको लगाएका छन् ।

चितवनका सहारा सहकारी, सनराईज सहकारी र शिव शिखर सहकारी लगायत विभिन्न सहकारी पीडितहरूले रयाली निकालेका हुन् ।

रयाली भरतपुरको चौबिस कोठी बाट शुरु भएर जिल्ला प्रहरी कार्यालय बाइपास रोड जिल्ला प्रशासन कार्यालय हुँदै केन्द्रीय बस टर्मिनमा गएर कोण सभामा परिणत भएको थियो । उक्त कोण सभामा नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र राप्रपा लगाएका नेताहरू मन्तव्य व्यक्त गरेका थिए ।

चितवनमा करिब १ लाख सहकारी पीडितहरू रहेको र उनीहरू करिब ५ देखि ६ अरब रुपैयाँ डुबेको बताएको छ । सरकारले तत्काल सहकारी पीडितहरूको समस्याको बारेमा सम्बोधन नगरी थप आन्दोलन गर्दै जाने उनीहरूले जनाएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १ : ४९ बजे

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै

मार्तडी-कोल्टी सडकखण्ड : तीन महिनापछि खुलाउन  सुरु 

बाजुरा– पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउने काम

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले