संसद बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै « Khabarhub

संसद बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ ।

बिहान ११ बजे संसद भवन नयाँबानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्ने बैठकमा आज सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट पेस गर्ने क्रममा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

यस्तै, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि सत्ता पक्षसँग भएको सझदारीका विषयमा पनि छलफल हुने बताइएको छ ।

संसदमा विपक्षमा रहेका अन्य दलहरुले पनि सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा समर्थन गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ७ : ५८ बजे

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल