अर्थमन्त्रीले भने : यसपटक सांसदहरूलाई बजेट छुट्याइनँ « Khabarhub

अर्थमन्त्रीले भने : यसपटक सांसदहरूलाई बजेट छुट्याइनँ


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले सांसदहरूलाई कुनै न कुनै स्रोतबाट आयोजना र कार्यक्रम पुगिरहेकाले तोकेरै बजेट नछुट्याएको बताएका छन् ।

बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १६५ निर्वाचन क्षेत्रमै कुनै न कुनै आयोजना र कार्यक्रम पुगिरहेको बताए ।

‘हामी सांसद रहेका १६५ क्षेत्रमा कुनै न कुनै आयोजना र कार्यक्रम पुगेकै छन्’, उनले भने, ‘त्यसैले यसपटक तोकेर बजेट छुट्याइनँ ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ३ : २१ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९