एमालेको राष्ट्रिय महिला भेलामा जे देखियो…    « Khabarhub

एमालेको राष्ट्रिय महिला भेलामा जे देखियो…   



काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेला आजदेखि सुरु भएको छ । 

बुधबार काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा सुरु भएको सो भेला बिहिबारसम्म चल्ने छ ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा आली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायतको उपस्थिति रहेको छ । 

 भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि सहभागी छन् । 

एमालेको महिला भेला, यस्तो छ आन्दोलनसम्बन्धी दस्तावेज

 

 

 

 

 

 

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ४ : २९ बजे

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि