आजदेखि आर्यन र स्वस्तिमाको ‘हजार जुनीसम्म’ « Khabarhub

आजदेखि आर्यन र स्वस्तिमाको ‘हजार जुनीसम्म’


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘हजार जुनीसम्म’ रक्षाबन्धनको अवसर पारेर आज बिहीबारदेखि प्रदर्शनमा आएको छ । जबकि, नेपालमा शुक्रबारदेखि चलचित्र प्रदर्शन हुने चलन छ ।

आर्यन सिग्देलको केन्द्रीय भूमिका रहेको यो फिल्म नेपालभर एकसाथ प्रदर्शनमा आएको हो ।

विकास राज आचार्यले निर्देशन गरेको यो फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेस प्रधान, सञ्चिता लुइँटेल, शिवहरि पौडेल लगायतका कलाकारको शीर्ष भूमिका छ ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको यो फिल्मले मल्टिप्लेक्समा समेत राम्रो शो पाएको छ । आर्यन र स्वस्तिमाको स्टारडमका कारण पनि फिल्मले हलसम्म दर्शक तान्ने अनुमान गरिएको छ । लभस्टोरी जानरामा निर्माण भएको यो फिल्मले रिलिजअघि राम्रै चर्चा बटुलेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ११ : ०३ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा