७ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ « Khabarhub

७ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीमा सात बर्षीया बालिका बलात्कार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार सुस्ता गाउँपालिका १ बनदेवी निवासी ५७ बर्षीया केवल चमारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ७ बर्षीया बालिकालाई मिठाई किनिदिन्छु भन्दै प्रलोभन देखाएर आफ्नै घरको ट्वाइलेटमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका चमारलाई प्रहरीले कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : १३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने