टुँडिखेलमा क्रिकेट रौनक (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा क्रिकेट रौनक (तस्बिरहरू)


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुरुष टी२० विश्वकप क्रिकेटअन्तर्गत समूह डी अन्तर्गत अहिले नेपाल र नेदरल्याण्ड्सबीच खेल भइरहँदा काठमाडौंको टुँडिखेलमा ‘क्रिकेट रौनक’ छ ।

काठमाडौँ महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा टुँडिखेल, तीनकुने र हाँडिगाउँ क्रिकेटको प्रत्यक्ष प्रसारण देखाइरहेको छ । निःशुल्क प्रत्यक्ष प्रसारण हेर्न यतिखेर टुँडिखेलमा हजारौं दर्शक छन्‌ ।

क्रिकेट शुरू हुनुअघि साँझ ६ बजेदेखि नै टुँडिखेलमा सांस्कृतिक कार्यक्रम देखाएको थियो ।

तस्बिरहरूः

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ११ : ०९ बजे

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

त्रिपुरेश्वरमा बस र चालक जलेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन