टी–२० विश्वकप : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै आयरल्याण्ड « Khabarhub

टी–२० विश्वकप : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै आयरल्याण्ड


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत आयरल्याण्डविरुद्ध भारतले पहिले बलिङ गर्ने भएको छ ।

न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भारतले टस जितेर आयरल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो ।

यस विश्वकपमा दुवै टोलीको यो पहिलो खेल हो । टी२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।

भारतीय टोलीले यस खेलको प्लेइङ–११ मा चाइनाम्यान बलर कुलदीप यादव, विकेटकिपर ब्याट्सम्यान सञ्जु सैमसन, लेग स्पिनर युजवेन्द्र चहल र ओपनर यशस्वीलाई समावेश गरेको छ ।

यस्तै आयरल्यान्डले क्रेग यंग, ​​नील रक, ग्राहम ह्युम र रस एडेयरलाई प्लेइङ ११ मा समावेश गरेको छैन।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ८ : १० बजे

सांगीतिक साँझमार्फत् आशा भोसलेको स्मरण

काठमाडौं– काठमाडौंमा मासिक ‘कला संवाद’ कार्यक्रमअन्तर्गत दिवंगत गायिका आशा भोसलेलाई

आज केही स्थानमा बादल लागे पनि मौसम मुख्यतया सफा रहने

काठमाडौँ – आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी

हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, सैन्य जहाजलाई भने अझै रोक

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी

हमदाबाद – कप्तान शुभमन गिलको विष्फोटक ब्याटिङ मद्दतमा गुजरात टाइटन्सले

सर्वोच्चले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकताका दिनुका तीन आधार

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादमा गगन थापा नेतृत्वको