मधेश प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित १० मन्त्रीले लिए शपथ « Khabarhub

मधेश प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित १० मन्त्रीले लिए शपथ


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिस सिंहले पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले नियुक्त गरेका १० मन्त्री र ३ राज्यमन्त्रीहरूले शपथ ग्रहण गरेका छन्  ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

नेकपा एमालेबाट संसदीय दलका नेता समेत रहेका सराेज कुमार यादव भौतिक पूर्वाधार मन्त्री, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री, प्रमोद जैसवाल शिक्षा तथा समाज कल्याण मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति मन्त्री माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री  नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्रीको रूपमा शपथ लिएकी हुन् ।

यस्तै केशव राय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री, शारदा थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री,र रंजुकमारी खङले विन विभागीय राज्यमन्त्रीको रूपमा शपथ लिएकी हुन् ।

राज्यमन्त्रीहरूलाई नवनियुक्त मुख्यमन्त्री सिंहले शपथ गराएका हुन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १ : २१ बजे

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला

काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा

राष्ट्रपतिले वैशाख २८ गतेका लागि बोलाए संसद् अधिवेशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

बीपी राजमार्गमा राति गाडी चलाउन रोक, यस्तो छ सडकको अवस्था (तस्बिरहरू)

काभ्रेपलाञ्चोक– विपि राजमार्ग अन्तर्गत काभ्रेको कटुन्जेबेँसी–नेपालथोक सडकखण्डमा यात्रा गर्दा विशेष

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना