डेनमार्ककी प्रधानमन्त्रीलाई सडकमै कुटपिट « Khabarhub

डेनमार्ककी प्रधानमन्त्रीलाई सडकमै कुटपिट


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार राजधानी कोपेनहेगन सहरको मध्य भागस्थित चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका हुन्।

बीबीका अनुसार डेनमार्कको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको छ । प्रधानमन्त्रीलाई आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘शुक्रबार, कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेका हुन्। आक्रमणकारी पक्राउ परेका छन्। यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएकी छिन् ।’

आक्रमणकारीसँग सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

युरोपेली आयुक्त उर्सुला भोन डर लेयनले घटनालाई घृणित कार्य भनेकी छिन्।

 

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  १० : ३० बजे

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि