शाहरुख खानका फिल्म हेर्न थालेकी छिन् छोरी सुहाना, कारण यस्तो | Khabarhub Khabarhub

शाहरुख खानका फिल्म हेर्न थालेकी छिन् छोरी सुहाना, कारण यस्तो


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – शाहरुख खानकी छोरी सुहाना खान आफ्नो पहिलो सर्ट फिल्मका कारण पनि चर्चामा छिन् । यो फिल्मको नाम ‘द ग्रे पार्ट अफ ब्लू’ हो । उक्त शर्ट फिल्मको पोस्टर सामाजिक सञ्जालमा केही हप्ताअघि शेयर गरिएको थियो ।

अब फ्यान सुहानाको बलिउड डेब्युको प्रतीक्षामा छन् । सुहाना पनि बलिउड फिल्ममा डेब्यु गर्नका लागि कडा मेहनत गरिरहेकी छिन् । उनले अभिनय सिक्नका लागि आफ्ना पिता शाहरुख खानका सबै फिल्म हेरिरहेकी छिन् । सुहाना यही क्षेत्रमा जम्न चाहन्छिन् ।

सुहाना यी फिल्म शाहरुख खानको बंगलामा बनेको थिएटरमा हेरिरहेकी छिन् । उनले यतिबेला पिताको काम गर्ने तरिका र उनको अभिनयको पनि अध्ययन गरिरहेको भारतीय मिडियाले लेखेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १२ : १३ बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।