रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति « Khabarhub

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार रवि लामिछानेलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि लामिछानेसहित अन्य दुई जनालाई हिरासतमा राख्न अनुमति दिएको हो ।

पत्रकार शालिग्राम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका लामिछानेसहित युवराज कडेल र अस्मिता भनिने रुकु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई शुक्रवार चितवन जिल्ला अदालतमा पेश गरेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ३ : १५ बजे

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको