चोरीको सामानसहित एक जना पक्राउ  « Khabarhub

चोरीको सामानसहित एक जना पक्राउ 


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चोरीको सामानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भई हाल काठमाडौंकाे चन्द्रागिरिमा बस्ने ३६ वर्षीय सुनिल महर्जन रहेको प्रहरीले जनाएको छ ।

जेठ १८ गते डल्लुस्थित विष्णु मग्रातिकाे कोठाको ताला फोरी नगद तथा मोबाइल चोरी गरेको र पटक पटक अरु ठाउँमा पनि चोरी गरी फरार रहेको भन्ने प्रहरी वृत्त स्वयम्भूमा निवेदन दिएको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट विशेष प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा महर्जनलाई फेला पारी उनी बस्ने डेरा चेकजाँच तथा खानतलासी गर्दा सुनका गहनासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनी माथि थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : ०१ बजे

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज