दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलताः दीपेन्द्रले लिए विकेट « Khabarhub

दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलताः दीपेन्द्रले लिए विकेट


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिणको पहिलो विकेट नेपालका दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दक्षिण अफ्रिकाका क्विन्टन डी कक ११ बलमा १० रन बनाएर आउट भएका छन् ।

अफ्रिकाविरुद्ध पहिलो ओभरमा नेपालका सोमपाल कामीले चार रन दिए । दोस्रो ओभर बलिङ गर्दै दीपेन्द्रसिंह ऐरीले ६ रन दिए । दक्षिण अफ्रिकाले दोस्रो ओभरको समाप्तिमा १० रन जोड्यो । तेस्रो ओभरमा बलिङ गर्न आएका सोमपाल कामीले ५ रन दिए । चौथो ओभरमा नेपालका लागि दीपेन्द्र ऐरीले एक विकेट लिएर ६ रन दिए ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ३२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र