युरोकप २०२४ : अष्ट्रियामाथि फ्रान्सको जित « Khabarhub

युरोकप २०२४ : अष्ट्रियामाथि फ्रान्सको जित


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा फ्रान्सले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रियालाई १– ० गोलले हराउँदै फ्रान्स विजयी भएको हो ।

अष्ट्रियाले गरेको आत्मघाती गोलका कारण फ्रान्सले जित निकालेको हो । अष्ट्रियाका म्याक्सिमिलेन वेबरले खेलको ३८औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा फ्रान्स १–० गोलले विजयी बन्यो । टोलीका कप्तान केलियन एमबाप्पे खेलको ९०औँ मिनेटमा घाइते भएका थिए ।

विपक्षी खेलाडीसँग ठोक्किँदा उनको नाकमा चोट लागेको थियो । चोट लागेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालले उनको नाकको शल्यक्रिया गर्नुपर्ने जनाएको छ ।

यो पनि…
स्लोभाकियासँग बेल्जियम स्तब्ध

युरोकपमा रोमानियाको सानदार सुरुवात

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ७ : ०५ बजे

भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्रीले भने : सावधान रहौँ, सुरक्षित रहौँ

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति

शिक्षामन्त्री पोखरेलद्वारा ‘जेनजी’ आन्दोलनका सहिद परिवार तथा घाइतेहरूसँग छलफल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘जेनजी’ आन्दोलनका सहिद

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार