युरोकपमा रोमानियाको सानदार सुरुवात « Khabarhub

युरोकपमा रोमानियाको सानदार सुरुवात


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबलमा रोमानियाले सानदार सुरुवात गरेको छ । गएराति जर्मनीको म्युनिखमा भएको समूह ‘ई’ अन्तर्गतको खेलमा युक्रेनलाई ३–० गोलले हराउँदै रोमानियाले जित निकालेको हो ।

रोमानियाका लागि निकोलाई स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागुसले एक–एक गोल गरेका थिए ।

खेलको २९औँ मिनेटमा रोमानियाका स्टानसिउले सुरुवाती गोल गरेका थिए । त्यसपछि ५३औँ मिनेटमा राजभान र ५७औँ मिनेटमा डेनिसले गोल गरेका थिए ।

यो जितसँगै रोमानिया ३ अंक जोडेर समूहको शीर्षस्थानमा रहेको छ । यो समूहमा बेल्जियम र स्लोभाकिया पनि छन् ।

 

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : ०७ बजे

लिपुलेकमा ब्रिटेनलाई मध्यस्थ बनाउने बालेनको प्रस्तावले भारतमा तरंग

काठमाडौं- नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा दिएको

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो हो : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को

जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै

जुम्ला– जिल्लाको हिमा गाउँपालिका-३ स्थित जोगिबाँडामा छ करोड रुपैयाँ लागतमा

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

गलकोट– जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याइनभ्याइ

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर– कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य