बेकिङ सोडा प्रयोगका फाइदाहरू « Khabarhub

बेकिङ सोडा प्रयोगका फाइदाहरू


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाई हामीले खाने केकमा प्रयोग हुने बेकिङ सोडाका अन्य धेरै उपयोगिता छन् । विशेष गरी बेकिङ सोडा विभिन्न प्रकारका केक, मफिन र पाउरोटीहरूमा प्रयोग गरिन्छ । तर यसको प्रयोग बेकरी आइटममा मात्र नभई विभिन्न रोग निको पार्नमा समेत प्रयोग गर्न सकिन्छ ।

घाँटी खसखस
मनतातो पानीमा एक चम्चा बेकिङ सोडा हालेर मज्जाले फिट्ने र यसले कुल्ला गरेमा घाँटीको खसखस ठिक पार्छ ।

पत्थरी
पानीमा बेकिङ सोडा मिसाएर पिउँदा पत्थरी बन्नबाट रोक्न मद्दत गर्दछ ।

पेटको अम्ल हटाउँछ
बेकिङ सोडामा एन्टी–एसिड तत्व हुने भएकाले पानीमा हाल्दा फोका बन्छन् र यसलाई पिउँदा फुलेको पेट निको हुन्छ ।

शरीरका गाँठा
शरीरमा परेका गाँठा पानीमा बेकिङ सोडा मिसाएर लगाउँदा हटेर जान सक्छ ।

कीराले टोकेको
कीराले टोकेमा छाला नकन्याइ पानीमा बेकिङ सोडा हालेर टोकेको भागमा दल्दा लाभ मिल्दछ ।

हात धुन
साबुनले हात धुनु भन्दा बेकिङ सोडाले धुँदा यसले हातको मैलो हटाउने मात्र नभई डियोडोराइज पनि गर्छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ७ : ४५ बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७